थन्डरबोल्ट्स पौडीमा जेम्सका कल्किन उत्कृष्ट
काठमाडौं । जेम्स स्कुल धापाखेलद्धारा आयोजित दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८१ विद्यालयका ३ सय ४५ खेलाडीहरुले भाग लिएका थिए । उनीहरुले विभिन्न १० क्याटेगोरीको…
काठमाडौं । जेम्स स्कुल धापाखेलद्धारा आयोजित दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८१ विद्यालयका ३ सय ४५ खेलाडीहरुले भाग लिएका थिए । उनीहरुले विभिन्न १० क्याटेगोरीको…
नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी भारतको बैंगलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्नेछ ।…
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी…
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र…
पौडिलाइनै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कुशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरूको पहलमा डुबुल्की नामक पौडी पोखरी सञ्चालनमा आएको छ । भक्तपुर ठिमी नगरपालिकाको लोकन्थलीमा एक अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी आषाढ…
काठमाडौं । नेपाल प्रहरी तेश्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।…
काठमाडौं । नेपाल पौडी संघको आयोजनामा हुने नेपाल एक्वेटिक्स पौडी प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा आयोजक संघका अध्यक्ष जगतमान…
काठमाडौं महानगरपालिका–४ को आयोजनामा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च, त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको…
काठमाडाैं । पारा पौडी विश्व सिरिजमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएका छन् । जेठ १५ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष…
काठमाडौं । हावाहुरीले हिटिङ पौडी पोखरीको छानामा पुर्याएको क्षतिको बुधबार निरीक्षण गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीको निरीक्षण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)…