Category: पौडी

अजलको पौडीमा अर्को राष्ट्रिय कीर्तिमान

अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १०० मिटर बटरफ्लाइमा अजलले ५९.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । अजलले सुब्बाले २५औं राष्ट्रिय खुला…

पौडीमा दुई नयाँ राष्ट्रिय कीर्तिमान

विश्व एक्वेटिक्स दिवसका अवसरमा भएको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको पहिलो दिन शनिबार दिवाकर अवाले र अजलकाजी तण्डुकारले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा दिवाकरले…

अकल र जेनिशालाई स्वर्ण

अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । व्हीलचेयरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भएका हुन्…

पौडी प्रतियोगिताको तयारी पूरा

‘वर्ल्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले यहि मिति २०८१ असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले…

पारालिम्पिकमा भीमबहादुरले खेल्ने

पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा…

राष्ट्रिय पौडी असार २२ देखि

काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगितामा खुला र उमेरसमूहमा…

इटहरीमा खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने

इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना र कोशी प्रदेश पौडी संघको संयोजनमा असार १७ र १८ गते…

पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक खेल्ने

पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४…