Category: टेनिस

टेनिस टोली भियतनाम जाने

बिलि जिन किङ कपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली अक्टोबर १९ तारिख भियतनामको फान थिट जाने भएको छ । अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा…

इस्लामाबादमा अभिलाषा विजयी

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबादको सर्किट– २ मा मंगलबार जित हात पारेकी छन् । पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१…

मण्डिखाटार टेनिसमा भ्रातृत्व र खेलभावनाको उत्सव: समीर-भीष्म र ताशी-पासाङको जोडीलाई उपाधि

खेलाडीहरूबिच आपसी भ्रातृत्व, खेलभावना र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘इन-हाउस मण्डिखाटार टेनिस क्लब डबल्स टुर्नामेन्ट’ उत्साहका साथ सम्पन्न भएको छ । मण्डिखाटार टेनिस क्लबको आयोजनामा भएको उक्त…

टेनिस संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल टेनिस संघको वार्षिक साधारण सभा बुधबार गोदावरीमा सम्पन्न भएको छ । साधारण सभाको टेनिस संघका अध्यक्ष मनोहरदास मुलले उद्घाटन गरे । साधारण सभाले महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक…

अभिलाषाको विजयी सुरुआत

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबादमा बुधबार विजयी सुरुआत गरेकी छिन् । पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताअन्तर्गत सर्किट– १ को महिला सिंगल्समा अभिलाषाले पाकिस्तानकी रोमिसा मलिकलाई ६–१ र ६–०…

एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोशाक

काठमाडौं । जापानमा भइरहेको २० औं एसियाली खेलकुदको टेनिसमा सहभागी हुने नेपाली टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले प्रोत्साहन स्वरुप खेल पोशाक प्रदान गरेको छ । नेपाल टेनिस…

टेनिसमा नयाँ इतिहास: चेक सुन्दरी नोस्कोभालाई पहिलो विम्बल्डन उपाधि

लन्डनको सेन्टर कोर्टमा शनिबार भएको एक ऐतिहासिक फाइनल भिडन्तमा २१ वर्षीया चेक टेनिस स्टार लिन्डा नोस्कोभाले आफ्नै देशकी क्यारोलिना मुचोभालाई पराजित गर्दै आफ्नो खेल जीवनकै पहिलो विम्बल्डन र पहिलो ग्रान्डस्लाम…

अन्तर्राष्ट्रिय ओलम्पिक डेको अवसरमा मण्डिखाटार टेनिस कोर्टमा भब्य कार्यक्रम

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा काठमाडौँको मण्डिखाटारमा जुनियर टेनिस प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको समन्वयमा आयोजित उक्त विशेष…

चौथो मण्डिखाटार जुनियर टेनिस प्रतियोगितामा सोनम, अनाया, स्वराह र निम्तीलाई उपाधि

राजधानीमा जारी चौथो मण्डिखाटार जुनियर टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलहरुबाट विभिन्न उमेर समूहको फाइनल समीकरण पुरा भएको छ भने केही विधामा विजेताहरुको समेत टुंगो लागेको छ । मण्डिखाटार टेनिस…

मुनश्री-भिग्नजित राष्ट्रिय जुनियर टेनिस : भान्सीलाई दोहोरो स्वर्ण

पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक…