टेक्स्पायर कलेज कर्पोरेट टी–१० को मुख्य प्रायोजक
काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक का रूपमा टेकस्पायर कलेज रहनेछ । आज आयोजित एक विशेष कार्यक्रममा टेक्स्पायर कलेजका सिइओ लक्ष्मण…










