Month: २०८३, १७ जेष्ठ आईतवार २१:३४

सुन्दरहरैँचा मेयर गोल्डकप : सुन्दरहरैँचालाई हराउँदै बेलका सेमिफाइनलमा

विराटचौक । बेलका नगरपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा बेलका नगरपालिकाले आयोजक…

सातौं राष्ट्रिय फेन्सिङ सम्पन्न

काठमाडौं । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित…

एन्जल्स हार्ट र गण्डकी प्रिक्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता एन्जल्स हार्ट र गण्डकी दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टले जीवन ज्योतिलाई ३२–२५ तथा गण्डकीले रिलायन्स पब्लिकलाई…

निम्स, ग्रिनफिल्ड र चाँदबाग च्याम्पियन

काठमाडौं । निम्स, ग्रिनफिल्ड र चाँदबागले दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन् । निम्स सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र चाँदबाग सिनियर गल्र्समा च्याम्पियन…

संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् । संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका…

रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

काठमाडौं। नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा बागमती प्रदेशस्तरीय रेफ्री सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वाधन र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा जेठ १६…

नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनलबीच सहकार्य

काठमाडौं । नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालि (बिआइसिएम) बीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

अध्यक्ष कप फुटबल : तालतलैयालाई हराउँदै प्रहरी सेमिफाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय, विराटनगर, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार नडियाटोकको खेल मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा…

मिल्स गोल्डकपको उपाधि टिडब्लूवाईसीलाई

विराटनगर । छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको घरेलु टोली टिडब्लूवाईसी फुटबल क्लबले जितेको छ । विराटनगरस्थित जुटमिल खेलमैदानमा आइतबार भएको फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोल…

राष्ट्रपति रनिङ शिल्ड : प्रदेशस्तरका लागि मोरङबाट १०६ जनाको टोली छनोट

विराटनगर । कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मोरङबाट ९४ खेलाडीसहित १०६ जनाको टोली छनोट भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङले शुक्रबार र शनिबार आयोजना…