टेनिस टोलीको बिदाई सम्पन्न
काठमाडौं। वल्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लुजेटीसी) मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । यू-१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा हुनेछ । ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल…










