Category: क्रिकेट

ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा नेपालको कठिन जित

विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ। नेपालले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि टेक्सासमा रहेको ग्रान्ड प्रेरि क्रिकेट मैदानमा ६…

आईपिएल : राजस्थानलाई हराउँदै हैदरावाद फाइनलमा

इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै…

गालीको वर्षा भएपछी गायिकाले हटाइन स्टाटस

चर्चित म्युजिक ब्याण्ड आभया एण्ड द स्टिम ईन्जिनका सदस्य आभाया सुब्बा बिबादमा तानिएकी छन् । क्रिकेट सन्दीप लामिछानेसंग जोडिएर फेसबुकमा स्टाटस लेखेपछि उनी बिबादित बनेकी हुन् । सुब्बाले सामाजिक सञ्जालमा…

“नेपालको खेल हेरेको छु, उसले साँच्चै राम्रो क्रिकेट खेलिरहेको छ” : शकिब अल

बंगलादेशका सकिब अल असन विश्वक क्रिकेटकै उत्कृष्ट अलराउन्डरमा पर्छन् । बंगलादेशले अहिलेसम्म पाएको सबैभन्दा उत्कृट खेलाडी सकिब लामो समयसम्म अन्तराष्ट्रिय क्रिकेटका तीनै फर्म्याटमा अलराउन्डर वरियतामा शीर्ष स्थानमा थिए। तिनै सकिब…

दिपेन्द्रले अमेरिकामा हुने पहिलो अभ्यास खेल गुमाउने

आगामी जुनमा अमेरिक र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपको अन्तिम तयारीका लागि अमेरिकामा रहेको नेपाली टोलीले अमेरिकामा पहिलो अभ्यास खेल आज खेल्दैछ । नेपालले आफ्नो…

पहिलो टी २० मा वेस्ट इन्डिजद्वारा दक्षिण अफ्रिका पराजित

घरेलु टोली वेस्ट इन्डिजले ३ टी२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको हो। वेस्ट इन्डिजले दिएको १७६ रनको लक्ष्य…

आइपिएल : फाइनल पुग्न हैदरावद र राजस्थानबीच भिडन्त आज

आईपीएल २०२४ अन्तर्गत आज दोस्रो क्वालिफायर खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच हुनेछ । खेल बेलुका ७:४५ बजेदेखि चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा हुनेछ । यो खेल जित्ने टोली…

टेस्ट राष्ट्र बंगलादेशलाई स्तब्ध पार्दै अमेरिकाले जित्यो टि-२० सिरिज

घरेलु टोली अमेरिकाले बंगलादेशसँगको ३ खेलको टी-२० आई सिरिज एक खेल अगाडि नै जितेको छ। बिहीबार राति सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै अमेरिकाले २-० ले सिरिज जितेको…

महिला एसिया कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला एशिया कप खेल्ने प्रारम्भिक टोलीमा घोषणा गरेको छ। क्यानले बुधबार कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई समेट्दै प्रारम्भिक टोली घोषणा गरेको हो। प्रारम्भिक टोली…