Category: क्रिकेट

नेपाल र क्यानडाबीच वार्म अप खेल आज

आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल…

दक्षिण अफ्रिकाविरुद्धको ३ खेलको टि-२० सिरिज वेस्ट इन्डिजले गर्यो क्लिन स्विप

विश्वकपअघि भएको मैत्रीपूर्ण तीन खेल जित्दै वेष्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको शृंखला ‘क्लिन स्विप’ गरेको छ । आइतबार राति भएको अन्तिम खेलमा वेष्ट इन्डिज आठ विकेटले विजयी भयो । पहिले ब्याटिङ…

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो तेस्रो पटक आईपिएलको उपाधि

कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो। कोलकाताले यसअघि सन् २०१२…

दोस्रो टि२० आई खेलमा पाकिस्तानमाथि इंग्ल्यान्डको जित

पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड २३ रनले विजयी भएको छ । जितसँगै इंग्ल्यान्डले चार खेलको शृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाकाका…

आईपिएल: उपाधिको लागि हैदरावाद र कोलकाता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दैछन्। आईपीएल क्रिकेटको १७औं संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु…

नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिकाको लगातार दोस्रो हार, एक खेल अगावै सिरिज गुमायो

वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । घरेलु टोली वेस्ट इन्डिजसँगको तीन…

अमेरिका विरुद्ध सिरिजको अन्तिम टि२० आई खेलमा बंंगलादेश बिजयी

मुस्तिफिजुर रहमान एक्लैले ६ विकेट लिंदा अमेरिकासँगको ३ टी-२० आई श्रृंखलाको अन्तिम खेलमा बंगलादेश विजयी भएको छ। शनिबार सम्पन्न खेलमा बंगलादेश १० विकेटले विजयी भएको हो। योसँगै श्रृंखला अमेरिकाले २-१…

उत्कृष्ट बलिङसँगै अन्तिम अभ्यास खेलमा नेपालको जित

उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ । योसँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ । १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन…

नेपाल र ह्युस्टनबीच दोस्रो अभ्यास खेल आज

टि ट्वान्टी विश्व कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार ह्युस्टन हरिकेन्ससँगको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार राति १:४५ बजे…

जितका बावजुद नेपालले खेल्यो सुपर ओभर

क्रिकेटमा सुपर ओभर खेल बराबरी भएमा नतिजा निकाल्न खेलिने गरिन्छ । तर, आईसीसी टी-२० विश्वकप २०२४ को तयारीमा अमेरिका रहेको नेपालले पहिलो टी-२० अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई ६ रनले हरायो…