Category: क्रिकेट

त्रिकोणात्मक सिरिजको अभ्यास खेलमा स्कटल्याण्ड बिजयी

आइसिसी विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ७१ रनले पराजित गरेको छ। स्कटल्यान्डले दिएको १५९ रनको लक्ष्य पछाएको नेदरल्यान्ड्स १४.५ ओभरमा मात्र ८७ रनमै समेटियो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले…

राजस्थानसँँग हारेपछि बाहिरियो आरसिबी

आइपिएल २०२४ को एलिमिनेटरमा राजस्थान रोयल्स (आरआर) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ४ विकेटले पराजित गर्दै क्वालिफायर-२ मा प्रवेश गरेको छ । राजस्थानले अब क्वालिफायर-२ मा सनराइजर्स हैदरावादसँग मे…

भ्रष्टाचारको आरोपमा श्रीलंकाको टि-२० टोलीका मालिक पक्राउ

अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलंकाको प्रिमियर लिग (एलपिएल) मा एक टि-२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशङ्कामा पक्राउ गरिएको प्रहरीले बताएको छ । दाम्बुला थन्डर्सका मालिक तथा बङ्गलादेशी…

सन्दिपलाई भिसा नदिएपछि क्यान अध्यक्षले भने, जसरी पनि अमेरिका पठाउँछौ

नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि पनि अस्वीकार गरेको छ। लामिछाने आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकाले आफूलाई फेरि पनि भिसा नदिएको जानकारी दिएका हुन्। लामिछानेलाई यसअघि…

बेलायतका प्रधानमन्त्रीलाई नेपालको जर्सी उपहार

बेलायतका प्रधानमन्त्री सुनकलाई नेपालको जर्सी उपहार दिइएको छ । नेपाल र बेलायतबीचको सन् १९२३ को मैत्री सन्धिको शताब्दी मनाउन आयोजना गरिएको कार्यक्रममा बेलायतका प्रधानमन्त्री सुनकलाई चर्चित अभिनेत्री मनिषा कोइरालाले जर्सी…

इलिमिनेटरमा भिड्दै राजस्थान र आरसिबी

इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणको इलिमिनेटरमा बुधबार राजस्थान रोयाल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् । खेल अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७ः४५ देखि…

अमेरिकामा नेपालले खेल्ने अभ्यास खेलको मिति परिवर्तन

नेपाल र अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्सबीचको अभ्यास खेल सरेको छ। खेल निर्धारित मितिबाट एक दिन पछि सरेको हो। अब यी दुई टिमबीचको खेल जेठ १० र ११ गते हुनेछ।…

पहिलो टि-२० : अमेरिकाद्वारा बंगलादेश स्तब्ध

टि-२० विश्वपको तयारीमा रहेको बंगलादेश अमेरिकासंग पराजित भएको छ । अमेरिका विरुद्धको टि-२० सिरिज अन्तर्गत भएको पहिलो खेलमा बंगलादेश अमेरिकासंग ५ विकेटले पराजित भएको हो । जितकालागि बंगलादेशले दिएको १५४…

हैदरवादलाई हराउँदै कोलकता आईपिएलको फाइनलमा

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । हैदरावादले…

तेस्रो मिल्स कपको उपाधि वाइआरसिसीलाई

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्लबलाई…