अग्रता जोगाउन नसक्दा सामेपा गोलबजारसँग बराबरीमा रोकियो
अग्रता जोगाउन नसक्दा सानेपा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार गोलबजार स्पोर्टस क्लबसँग १-१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सानेपाका लागि निराजनजंग शाही र गोलबजारका…










