Category: ब्याडमिन्टन

यलम्बर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ । प्रतियोगितामा समावेश…

यलम्बर कप : सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा

काठमाडौं । पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । नखिपोट युथ क्लबको…

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु

नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन…

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा

काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स…

ललितपुर मेयर कप ब्याडमिन्टनको उपाधि रसिलालाई

चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा विजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि रक्षा गरेकी छिन् । तीन पटककी उपाधि विजेता समेत रहेकी महर्जनले चौथो…

ललितपुर मेयर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पुरा

ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को शुक्रवार सेमिफाइनल समीकरण पुरा भएको छ । ललितपुर महानगरपालिकाको मुख्य आयोजनामा भएको क्वाटर फाइनल खेलबाट आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै…

ललितपुर मेयर कप ब्याडमिन्टन : बिष्णु र सुनिल प्रिक्वाटरमा

ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को दोश्रो दिन भएको पुरुष एकल तर्फको खेलमा सप्तरीका बिष्णु कटुवाल र नेपाल पुलिसका सुनिल जोशी प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन्…

सशिन र सुमनको जोडी अन्तिम आठमा

नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५ औं यल कपको पुरुष युगल तर्फ अन्तिम आठमा स्थान सुरक्षित बनाउन सफल भएका छन् । उक्त जोडीले कोन्टिका निर्जन खड्गी…

ब्याडमिन्टन टोली भुटान जाने

जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ । अगष्ट १५ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेरसमूह १२ खेलाडी…

सविनको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन संघ गठन

नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको विधानको भाग १० को धारा ४१ को उपधारा ३ बमोजिम लोकतान्त्रिक खेलकुद संघ मातहत रहने गरि सविन ढुङ्गेलको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन संघ,…