Category: ब्याडमिन्टन

राखेपद्वारा ओलम्पिकको तयारीका लागि प्रिन्सलाई खेल सामाग्री वितरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामाग्री प्रदान गरेको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा प्रिन्सलाई…