Month: २०८२, १५ मंसिर आईतवार १८:५०

आयोजक एलए विजयी

काठमाडौं । आयोजक लिटिल एन्जल्स कलेज एलए स्पोर्टस मिटमा विजयी भएको छ । मिटमा फुटबल र बास्केटलका प्रतियोगिता भइरहेको छ । छात्र फुटबलमा एलएले भानुभक्तलाई ६-०, लोयल्टीले बज्रबहारीलाईलाई ५-१ तथा…

आइइएसएफ विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपालले आइइएसएफ विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ ।…

एनपिएलमा आज काठमाडौं र कर्णाली भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार अपराह्न साढे ३ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन् । करण केसीको…

चेम्बरको हीरक जयन्तीमा वाकाथन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले आफ्नो ७५ वर्ष पुगेको अवसरमा शनिवार ‘एनसीसी वाकाथन’ सम्पन्न भयो । हीरक वर्ष अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरूमध्ये प्रमुख आकर्षणका रूपमा रहेको वाकाथन…

मेयर रनिङ सिल्ड सुरु

तार्केश्वर नगरापालिकाको आयोजनामा चौथो मेयर रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, उसु,…

केइएस, काठमाडौं जेभियर्स र हेम्स च्याम्पियन

केइएस, काठमाडौं जेभियर्स र हेम्स १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार च्यमम्पिय बनेका छन् । केइएस जुनियर ब्वाइज, काठमाडौं जेयिभर्स सिनियर गल्र्स र हेम्स सिनियर ब्वाइजमा च्याम्पियन बनेका…

एनपिएल : आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो ११ः४५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेल…

राखेप सदस्य–सचिव घिसिङको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य-सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । २०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य-सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ…

हरैँचा नकआउट फुटबल प्रतियोगिताको उपाधि पट्नालीलाई

हरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचामा भएको दोस्रो हरैँचा नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान सुनसरीको पट्नाली एफसीले जितेको छ । सुन्दरहरैँचा-१ स्थित हात्तिसार खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा पट्नालीले बेलबारी…

हेम्स र मार्वलस फाइनलमा

काठमाडौं । हेम्स र मार्वलस १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । हेम्सले चैतन्यलाई ५८-२४ ले पराजित गर्यो । हेम्सको जितमा आशुतोष…