Month: २०८२, १८ जेष्ठ शनिबार २२:०४

रिसोन थापाले जिते अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि

काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन् । काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन…

एरिक टेन हाग बायर लेभरकुसेनको नयाँ प्रमुख प्रशिक्षक नियुक्त

बायर लेभरकुसेनले एरिक टेन हागलाई आफ्नो नयाँ प्रमुख प्रशिक्षकको रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। उनी रियल म्याड्रिड गएका ज़ाबी आलोन्सोको स्थान लिँदै क्लबमा आएका हुन्। ५५ वर्षीय डच प्रशिक्षकले…

शीर्षस्थानको गुजरात लखनउसँग पराजित

इण्डियन प्रिमियर लिग (आईपिएल) मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ । बिहिवार राति अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा लखनउले गुजरातलाई ३३ रनले…

झापामा भुपेन्द्र निरौला र सुनसरीमा तारानिधि घिमिरेको अध्यक्षतामा जिल्ला बुद्धिचाल संघ गठन

भुपेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न झापा बुद्धिचाल संघ जिल्ला अधिवेशनले पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौलाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । दिलकेशर थापा उपाध्यक्ष रहेको समितिले सचिवमा दिपक दंगाल…

म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा एएफसी बर्नमाउथलाई ३-१ ले हराउँदै सिटीले च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो…

नुवाकोट र भक्तपुर जिल्ला बुद्धिचाल संघ गठन

प्रकाश जोशीको सभापतित्वमा सोमबार सम्पन्न नुवाकोट बुद्धिचाल संघ जिल्ला अधिवेशनले ई. सुरज लामाको नेतृत्वमा ७ कार्य समिति चयन गरेको छ। नवीन श्रेष्ठ उपाध्यक्ष रहेको समितिले सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा…

स्याम कुक टेस्ट डेब्युका लागि तयार

इंग्ल्यान्डले आगामी एकमात्र टेस्ट खेलका लागि स्याम कुकलाई डेब्यु गराउने पक्का गरेको छ। उक्त खेल मे २२ देखि ट्रेन्ट ब्रिजमा जिम्बाब्वेविरुद्ध खेलिनेछ। एस्सेक्सका तीव्र गतिका बलर कुकले काउन्टी क्रिकेटमा उत्कृष्ट…

ललितपुर जिल्ला बुद्धिचाल संघमा बिक्रम श्रेष्ठ निर्वाचित

नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्लामा रहेका जिल्ला बुद्धिचाल संघको अवधि समाप्त भए पश्चात् जेष्ठ ७ गते भित्र अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको थियो । महासंघको परिपत्रका आधारमा ललितपुर जिल्ला…

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ…

रोनाल्डोको छोराले हाने २ गोल, पिता रोनाल्डो झै गरे सेलिब्रेसन

पोर्चुगलको यू-१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् । इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३-२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन । रोनाल्डो…