Month: २०८२, १८ माघ शनिबार २३:४३

दिपेश मगर स्मृति फुटबलको उपाधि वडा नं ३ लाई

मिक्लाजुङ (मोरङ) । सिसौली युवा क्लबको आयोजनामा भएको प्रथम दिपेश मगर स्मृति खुल्ला वडा–स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नम्बर ३ ले जितेको छ । शनिबार मिक्लाजुङ गाउँपालिका–८…

दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबलको उद्घाटन खेलमा पथरी विजयी

पथरी । मोरङको पथरीमा शनिबारबाट सुरु भएको दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पथरी भेट्रान्स (निलो) मोरङ विजयी भएको छ । उद्घाटन खेलमा झापाको दमक लखनपुर भेट्रान्सलाई २-१…

चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस उपाधि राईलाई

धरान । कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘ चिभास इस्टर्न गल्फ टुर्मामेन्ट- २०२६’ को ग्रस तर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । शुक्रबार र आज…

ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिक र फेरिल्यान्ड विजयी

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा शनिबार जित हात पारेका छन् । सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भ्याली पब्लिकले…

शहिद सागर सिंह-ज्ञानबहादुर शाही स्मृति कराते : नरहरिपुर टिम च्याम्पियन

काठमाडौं । नरहरिपुर डोजोले दोश्रो शहिद सागर सिंह-ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नरहरिपुर ५ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।…

हिसान कबड्डीको उपाधि विराटनगरको कान्तिपुर कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत कबड्डीतर्फको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ । शनिबार दिल्ली पब्लिक स्कुलको मैदानमा…

यलम्बर कप ब्याडमिन्टनको यू–१७ मा सौर्य च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका सौर्य महर्जन चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भएको फाइनलमा सौर्यले…

हिसान भलिबलको उपाधि छात्रातर्फ रेडस्टार तथा छात्रतर्फ राष्ट्रनिर्माणलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा जारी हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत भलिबलको उपाधि छात्रतर्फ राष्ट्रनिर्माण कलेज तथा छात्रातर्फ रेडस्टार कलेजले जितेको छ ।…

प्रथम कोशी एलाइट क्रिकेट कपको उपाधि मोरङलाई

विराटनगर । प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज…

पुष्पसदनलाई सफलता

काठमाडौं । पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सफलता हात पारेको छ । स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्यो…