Category: ब्याडमिन्टन

पाँचथरमा‌ प्रदेश स्तरीय ब्याडमिन्टन हुने

पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वय हुने प्रतियोगिता वैशाख ८ देखि १० गतेसम्म…

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन : क्षितिज र नितालाई उपाधि

ललितपुर । एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि सोमबार जितेका छन् । क्षितिज पुरुष र निता महिलामा च्याम्पियन बने ।…

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन : प्रियान्सु र भोज क्वाटरफाइनलमा

काठमाडौं । युनिटीका प्रियान्सु क्षेत्री र एपीएफ क्लबका भोजबहादुर गुरुङ तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट…

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन शुरु, प्रीति सम्मानित

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे…

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित आयोजकको…

जुनियर इन्टरनेशनल सिरिज : एकल तर्फको उपाधि सूर्यक्ष र पारुललाई

काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकल तर्फको उपाधि पुरुष एकल तर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन् । भारतिय खेलाडीहरुको…

जुनियर सिरिजमा भारतको दवदवा

काठमाडौं । काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतको दवदवा रह्यो । भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पाँच वटै विधाको सेमिफाईनलमा भारतिय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको…

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेसनल सिरिजमा नेपाली खेलाडीले निरासाजनक प्रदर्शन गरेका छन् । योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स…

नेपालको यात्रा एक कांंस्यमा सिमित

काठमाडौँ । काठमाडौँमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित हुँदै समाप्त भएको छ । आज सम्पन्न मिक्स युगल तर्फको सेमिफाईनल खेलमा नेपालका नम्बर…

ब्याडमिन्टन च्यालेन्जमा प्रिन्स र रसिलाको जोडीलाई पदक पक्का

काठमाडौं । नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रिन्स र रसिलाको जोडीले…