Category: टेबल टेनिस

यु-१९ ब्वाइज टिममा नेपाललाई स्वर्ण

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिताको यु-१९ ब्वाइज टिम इभेन्टमा शुक्रबार स्वर्ण जितेको छ । नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी स्पर्धामा नेपालले सर्वाधिक ७अंक जोड्‌दै…

दक्षिण एसियाली युथ टेबलटेनिस सुरु

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन…

दक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखि

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ८५ खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव…

पारा खेलाडी स्विकृतीलाई चौथो स्थान

पारा टेबलटेनिस खेलाडी स्विकृती न्यौपानेले काठमाडौंमा आयोजना भएको प्रथम नेशनल ओपन ईन्क्लुसिभ टेबलटेनिस टुर्नामेन्टमा चौथो स्थान हात पार्न सफल भएकी छिन् । विश्व टेबलटेनिस डे को अवसरमा आयोजित प्रतियोगितामा पारा…

हिमाल र इभाना च्याम्पियन

काठमाडौं । होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगिताको जुनियर यु-१९ उमेरसमूहमा बिहीबार च्याम्पियन बनेका छन् । सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा…

ज्यस्नु र शुभश्रीलाई स्वर्ण

एभीएमका जयस्नु महर्जन र नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । जुनियर यु-१५ सिंगल्सको ब्वाइजमा जयस्नु र गल्समा शुभश्री…

दक्षिण एसियाली जुनियर टेबलटेनिसका लागि १२ खेलाडी छनोट

दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् । अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र…

खुला टेबलटेनिस सोमबारदेखि

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियरमा ४ तथा भेट्रानमा ३ गरी ७स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता…

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस फागुन १२ गतेदेखि

ललितपुर । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुन १२ गतेदेखि हुने भएको छ । कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै…

राजेन्द्र, मुकेश र अनितालाई उपाधि

राजेन्द्र वज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रविन्द्र शाक्य,…