टेबलटेनिसमा नेपाल फाइनलमा
नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ गर्ल्स डबल्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको क्यान्डीमा जारी प्रतियोगितामा इभाना थापा र वियन्का राईको जोडीले माल्दिभ्सका धिमा र मिस्काको जोडीलाई…
नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ गर्ल्स डबल्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको क्यान्डीमा जारी प्रतियोगितामा इभाना थापा र वियन्का राईको जोडीले माल्दिभ्सका धिमा र मिस्काको जोडीलाई…
नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१५ गल्स टिम इभेन्टमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३-१ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले…
नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ गर्ल्स टिम इभेन्टमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-२ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र…
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी बनेका छन्। बुधबार लैनचौरस्थित टेबल टेनिस हलमा भएको दक्षिण एसियाली छनोटअन्तर्गत पुरुषतर्फ फाइनलमा संयोक कपालीलाई ४-३ को सेटमा हराउदै स्यान्टु ओलम्पिकलाई छनोट…
नेपाली टेबल टेनिस खेलाडीले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ । पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फ दुवै नेपाली खेलाडी फाइनल प्रवेश गरेका छन्…
पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालकी नविता श्रेष्ठ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न महिला एकलतर्फको क्वार्टरफाइनलमा नविता श्रीलंकाकी इशारा…
पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालका नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठले लगातार दोस्रो जित निकालेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको महिला…
पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालका नविता श्रेष्ठ, इभाना थापा र स्यान्टु श्रेष्ठले विजयी सुरुआत गर्दा सुयोग कपाली भने पराजित भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल…
टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ । सदस्य-सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका…