Category: टेबल टेनिस

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : टप स्पिन र एभीएमको समान १० अंक

काठमाडौँ । टप स्पिन टेबलटेनिस गुड्स नेपाल र पहिलो सिजनको विजेता एभीएम टेबलटेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन ३ को पहिलो दिन आइतबार पहिलो चरणको खेल समाप्तिमा दुवैले समान…

भारतको दुवै टोली छनोट

विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा भारतको पुरुष-महिला दुवै टोलीले बिहीबार सफलता पाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै…

नेपाल शीर्ष स्थानमा

नेपाली पुरुष टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल…

नेपालमा हुने विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट बुधबारदेखि

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ। प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहने…

लैनचौरमा लेभल वान कोचिङ कोर्ष सम्पन्न

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्षमा…

नेपाल २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको प्रि-क्वार्टरफाइनलमा

नेपाल २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ ब्वाइज टिम इभेन्टमा प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३-१ ले पराजित गर्दै…

टेबलटेनिस टोली उज्वेकिस्तान जाने

एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा…

दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मानित

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ। अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र…

निसान र आरभ फाइनलमा

निसान श्रेष्ठ र आरभसम्राट हाडा ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा…

दक्षिय एसियाली युथ टेबल टेनिसमा नेपाललाई १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित आइतबार १२ पदक जितेको छ । यु-१९ र यु-१५ उमेरसमूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३…