कराते टोली श्रीलंका प्रस्थान
नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । श्रीलंकाको कोलम्बोमा जुलाइ २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत…
नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । श्रीलंकाको कोलम्बोमा जुलाइ २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत…
विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार ४ विद्यालय विजयी भएर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको खेलमा डन…
नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले पदक जितेका छन् । बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले रजत जितेका हुन् । भुपेन्द्रले ट्रेडिसनल चाइनिज फममा…
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् । भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा…
अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन्…
नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा आइतबार भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । विष्ट यसअघि…
विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा आइतबार ४ विद्यालय विजयी भएका छन् । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको आठौं दिनको खेलमा बाल आदर्श…
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले ६ खेलाडीलाई रिटेन गरेको छ । पोखराले दोस्रो संस्करणको एनपीएलका लागि मार्की र कप्तान कुशल भुर्तेलसहित ६ खेलाडीलाई रिटेन गरेको हो…
मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज इण्डोनेसियासँग खेल्दैछ । खेल सिलेगंर ट्रफ क्लबमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।…
काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा शनिबार बालुवाटारमा आयोजित दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह प्रथम भएका छन् । उनीहरुले दौडको मुख्य स्पर्धा ५ किलोमिटर खुलातर्फ सफलता हात पारेका हुन्…