Category: टेबल टेनिस

टेबल टेनिसको सर्टिफिकेसन कार्यक्रम सम्पन्न

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका…

टेटेको सर्टिफिकेसन कार्यक्रम सुरु

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका…

विराटनगरमा भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनमा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने ‘भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१’ सम्पन्न भएको छ । प्रतियोगितामा ४० वर्ष…

संयोग र इभानालाई स्वर्ण

नेपाल प्रहरीका संयोग कपाली र एभीएमकी इभाना थापा मगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा संयोग र महिलामा इभाना पहिलो भएका हुन् ।…

पुष्पराज शाक्य स्मृति टेबलटेनिस : पूर्णशंकरलाई स्वर्ण

गोड स्पिन टेबलटेनिस क्लबका पूर्णशंकर श्रेष्ठले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा शंखमूलस्थित इलेभन स्टार क्लबमा भएको भेट्रान ६० वर्षमाथि…

पुष्पराज स्मृति टेबलटेनिस सुरु

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि शंखमूलस्थित इलेभन स्टार क्लबमा सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे…

पुष्पसदन टेबलटेनिस बिहिबारबाट सुरु हुँदै

ललितपुर । पुष्पसदन कप राष्ट्रब्यापी विद्यालयस्तरीय आमन्त्रण टेबलटेनिस प्रतीयोगीता बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतीयोगीतामा ३० वटा विद्यालयका २ सय ३०…

टेबलटेनिसमा टियुलाई दुई स्वर्ण

पोखरा । पोखरामा जारी दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयले दुई स्वर्ण प्राप्त गरेको छ । महिला तथा पुरुष डबलस्मा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन् । महिला…

पुष्पराज स्मृति टेबलटेनिसलाई वडा ११ को साथ

काठमाडौं । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितालाई ललिपतुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने भएको छ । आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य…

कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता हुने

काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा माघ १५ देसख १८ गतेसम्म सञ्चालन हुने नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता करिब ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । आयोजक…