नेपाल कबड्डी लिग : जनकपुरको लगातार तेस्रो जित
नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार तेस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ४०-३८…










