Category: टेनिस

जुनियर टेनिस : शिभाली र वृजेश च्याम्पियन

जेटिआइ जुनियर टेनिस प्रतियोगितामा यु-१४ सिंगल्सको गर्ल्समा शिभाली गुरुङ र ब्वाइजमा वृजेश अर्याल च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार भएको गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका बिष्टलाई ७-६,६-४ को…

एटिपी फाइनल्सको महिला तर्फको उपाधि कोको गौफलाई

एटिपी फाइनल्सको महिला एकलतर्फ अमेरिकाकी कोको गौफले उपाधि हात पारेकी छन् । साउदी अरेबियामा सम्पन्न फाइनलमा ओलम्पिक स्वर्ण पदक विजेता चाइनिज स्टार झेङ किन्वेनलाई २-१ को सेटमा पराजित गर्दै २०…

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ । आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक ५ देखि १० गतेसम्म आयोजना…

सिनरले जिते युएस ओपनको पुरुष सिंगलको उपाधि

युएस ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगलको उपाधि विश्व नम्बर एक यानिक सिनरले पहिलो पटक जितेका छन् । अर्थर एश रंगशालामा आइतबार इटालियन स्टार सिनरले १२औं वरियताका अमेरिकी खेलाडी टाइलर फिट्जलाई…

साबालेन्कालाई पहिलोपटक युएस ओपनको उपाधि

बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्। गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्। उनी २०२३ मा कोको गफसँग पराजित भएकी…

टेनिस प्रतियोगिता र प्रशिक्षणका लागि शिभाली कम्बोडिया जाने

टेनिस खेलाडी शिभाली गुरुङ प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागी हुन सोमबार कम्बोडिया जाने भएकी छन्। शिभाली पहिले सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटीएफ यु-१४ हाइ पर्फमेन्स तालिममा सहभागी…

टेबलटेनिस संघको अध्यक्षमा हमाल निर्विरोध निर्वाचित

अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश…

ओलम्पिकमा जोकोभिचले जिते पहिलो स्वर्ण

प्रतिस्पर्धात्मक खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै सर्बियाका नोभाक जोकोभिचले पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन् । पेरिसमा आइतबार जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेविरुद्ध ७-६ (७-३),…

दुई पटक ओलम्पिकमा स्वर्ण जितेका टेनिस खेलाडी मुर्रेले सन्यास लिने

दुई पटक पुरुष एकलतर्फ ओलम्पिक स्वर्ण पदक विजेता इङ्गल्याण्डका एन्डी मुरेले पेरिस ओलम्पिकपछि सन्यास लिने घोषणा गरेका छन् । मुर्रेले आज मंगलबार उक्त कुराको घोषणा गरेका हुन् । सो अवसरमा…

जोकोबिकलाई हराउँदै अल्कारेजले लगातार दोस्रो पटक जिते विम्बल्डन

विश्व नम्बर तीन कोर्लोस अल्कारेजले विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन् । स्पेनिस स्टार अल्कारेजले लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार विश्व नम्बर दुई सर्वियन खेलाडी नोभाकजोकोचिविरुद्ध ३-० को सोझो…