Month: २०८१, १६ श्रावण बुधबार २१:०८

उसु च्याम्पियनसिपमा पदक विजेतालाई राखेपको सम्मान

छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा १३ स्वर्ण र ९ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्‌ले सम्मान गरेको छ। परिषद्का निमित्त सदस्य सचिव अञ्जन धमलाले…

एनआरटीद्वारा मछिन्द्र पराजित, मछिन्द्रको अपराजित यात्रा अन्त्य

ललित स्मृति एन्फा यु-१८ युथ लिगको छैटौं खेलमा आएर मछिन्द्र फुटबल क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार मछिन्द्र न्युरोड टिम (एनआरटी) सँग ३-० ले…

एन्फा यु-१८ लिग : संंकटाद्वारा आर्मी पराजित

संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा संकटाले आर्मीलाई २-१ गोलअन्तरले पराजित गरेको हो। दोस्रो…

पेरिस ओलम्पिकबाट प्रिन्स पनि बाहिरिए

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जितविहीन रहँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिएका छन्। मेन्स सिंगल्सतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सेटमा पराजित…

गोलकिपर फिलिप चेल्सीमा अनुबन्ध

इंग्लिस क्लब चेल्सीले गोलकिपर फिलिप योर्गेनसनलाई भियारियालबाट सात वर्षको सम्झौतासहित अनुबन्ध गरेको छ । गत सिजन भियारियालबाट पहिलो रोजाइको गोलकिपर बन्दै २२ वर्षीय योर्गेनसनले कुल ३७ खेल खेलेका थिए ।…

पेरिस ओलम्पिकको पदक तालिकामा जापानको अग्रता कायमै

पेरिस ओलम्पिकमा मंगलबारसम्म जापानले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ। जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ। यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक…

ताप्लेजुङ गोल्डकपको पुरस्कार राशीमा वृद्धि, ८ टिमले खेल्ने

ताप्लेजुङमा आगामी भदौमा सञ्चालन हुने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकपमा त्रिभुवन आर्मी क्लबसहित ८ टिम सहभागी हुने भएका छन्। भदौ ३ गतेदेखि सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा ताप्लेजुङको…

कोरियामा तेक्वान्दो खेलाडी प्रेम लिम्बुले जिते रजत पदक

दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा…

फुटबल क्लबको मालिक बन्दै एम्बाप्पे

फ्रान्सका फुटबल सुपरस्टार किलीयन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् । फ्रेन्च क्लब…