साबालेन्कालाई पहिलोपटक युएस ओपनको उपाधि
बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्। गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्। उनी २०२३ मा कोको गफसँग पराजित भएकी…
बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्। गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्। उनी २०२३ मा कोको गफसँग पराजित भएकी…
टेनिस खेलाडी शिभाली गुरुङ प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागी हुन सोमबार कम्बोडिया जाने भएकी छन्। शिभाली पहिले सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटीएफ यु-१४ हाइ पर्फमेन्स तालिममा सहभागी…
अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश…
प्रतिस्पर्धात्मक खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै सर्बियाका नोभाक जोकोभिचले पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन् । पेरिसमा आइतबार जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेविरुद्ध ७-६ (७-३),…
दुई पटक पुरुष एकलतर्फ ओलम्पिक स्वर्ण पदक विजेता इङ्गल्याण्डका एन्डी मुरेले पेरिस ओलम्पिकपछि सन्यास लिने घोषणा गरेका छन् । मुर्रेले आज मंगलबार उक्त कुराको घोषणा गरेका हुन् । सो अवसरमा…
विश्व नम्बर तीन कोर्लोस अल्कारेजले विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन् । स्पेनिस स्टार अल्कारेजले लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार विश्व नम्बर दुई सर्वियन खेलाडी नोभाकजोकोचिविरुद्ध ३-० को सोझो…
चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् । लण्डनस्थित सेन्ट्रल कोर्टमा शनिबार क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीविरुद्ध २-१ सेटको जित निकालिन् । पहिलो सेट…
नोभाक जोकोभिच विम्बल्डन २०२४ को फाइनलमा प्रवेश गरेका छन् । लण्डनमा शुक्रबार राति भएको सेमिफाइनलमा विश्व वरियतामा दोस्रो स्थानमा रहेका सर्वियाका जोकोभिचले २५ औं वरियतामा रहेका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध…
इटालीकी जास्मिन पोओलिनी र चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा भिड्ने भएका छन् । पाओलिनीले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-१ को पुनरागमन जित निकालिन् । पहिलो सेट…
दुई पटकका च्याम्पियन राफेल नाडालले पेरिसमा हुने ओलम्पिकमा ध्यान केन्द्रित गर्न यस वर्षको विम्बल्डन नखेल्ने भएका छन् । ३८ वर्षीय स्टार स्पेनिस नाडालले जुलाई २७ बाट सुरु हुने ओलम्पिकको तयारीका…