सिमान्तलाई दोहोरो स्वर्ण
नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सिमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।…
नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सिमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।…
काठमाडौं । आईटीएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र…
काठमाडौं। वल्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लुजेटीसी) मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । यू-१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा हुनेछ । ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल…
काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिप (फाइनल) का लागि शनिबार ४ टेनिस खेलाडी छनोट भएका छन् । श्रीलंकाको कोलोम्बोमा मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने सर्किट १ र…
काठमाडौं । नेपालकी शिभाली गुरुङ र कोरियाकी सिओह्योन किमको जोडीले आईटीएफ टेनिस टुर जुनियर जे ६०– सर्किट २ को गल्र्स डबल्समा शनिबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघको आयोजनामा…
नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलियामा भइरहेको अस्ट्रेलियन ओपनको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफीमा चौथो भएकी छन् । तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा शिभाली जापानी खेलाडी आयोइ योसिदासँग…
नेपाली टेनिस खेलाडी शिभाली गुरुङ एसिया प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्न अस्ट्रलियाको मेलबर्न पुगेकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म हुनेछ । एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयताकी शिभाली…
काठमाडौं । सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जितेका छन् । सोनाम यु–१० ब्वाइज सिंगल्स, सारा यु–१२ गर्ल्स…
काठमाडौं । सारा पन्त फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा आइतबार च्याम्पियन बनेकी छन् । फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको फाइनलमा साराले अनुश्री ध्वजुलाई…
काठमाडौं । आयुशमान हजुर घले र असभसम्राट हाडा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् । आयुशमानले शास्वत वज्राचार्यलाई ६–२ र ६–१ तथा…