पुरुषोत्तम सिलवाल र बिनिता कपालि चेस च्याम्पियन
भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता शनिवार सम्पन्न भएको छ। महासंघको पूर्व घोषित क्यालेण्डर प्रतियोगितामा नेपालका उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल…










