संस्कृति पार्टीको चेसमा राजकुमार राई च्याम्पियन
ललितपुर । पाभिलियन्स चेस एकेडेमीको आयोजनामा ललितपुरको सातदोबाटोस्थित एसजीपीए भवनमा सम्पन्न ‘श्रम संस्कृति पार्टी बिलो १७०० फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता’ को उपाधि राजकुमार राईले जितेका छन् । ९ चरणको…









