Author: khel chautari

फकल्याण्ड ब्यानर विवाद : अर्जेन्टिनाको समर्थनमा अमेरिकाले के भन्यो ?

२०२६ को फुटबल विश्वकपमा फकल्याण्ड टापुहरूसँग सम्बन्धित ब्यानरलाई लिएर विवादमा परेको अर्जेन्टिना टोलीको समर्थनमा अब ह्वाइट हाउस खुलेको छ । ह्वाइट हाउसले टोलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको बचाउ गर्दै खेलाडीहरूलाई संयुक्त…

क्रिस्टियानो रोनाल्डोको लेभल साउदीमा खेल्ने हो, विश्वकप खेल्ने होइन : ब्राजिलियन लिजेन्ड रोनाल्डो

ब्राजिलका महान फुटबल खेलाडी रोनाल्डो नाजारियोले पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको वर्तमान खेल स्तरलाई लिएर ठूलो टिप्पणी गरेका छन् । नाजारियोले क्रिस्टियानोको खेलमा उमेर र शारीरिक परिवर्तनका कारण आएको गिरावटबारे…

पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा जर्सी…

तेस्रो स्थानको खेल खेल्न चाहँदैनौँ : प्रशिक्षक डेसचाम्प्स

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।…

मेस्सी फुटबल इतिहासका जीवित महानायक हुन् : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई फुटबल इतिहासका जीवित महानायकको संज्ञा दिँदै ३९ वर्षको उमेरमा पनि अर्को फिफा विश्वकप फाइनलमा टोलीलाई पु¥याउनु अविश्वसनीय उपलब्धि भएको बताएका छन् ।…

यमाललाई नुहाइदिँदै गरेको तस्बिरबारे मेस्सीले पहिलो पटक मुख खोले, के भने ?

फुटबल इतिहासकै सबैभन्दा अचम्मको संयोग मानिएको स्पेनिस युवा स्टार लामिन यमालसँगको तस्बिरलाई लिएर अर्जेन्टिनी लेजेन्ड लियोनेल मेस्सीले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएका छन् । बार्सिलोनाका युवा स्टार लामिन यमाल सानो…

अन्धविश्वासका कारण अर्जेन्टिनाका राष्ट्रपतिले फिफा विश्वकप २०२६ को फाइनल खेल नहेर्ने

अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले अमेरिकामा हुन गइरहेको फिफा विश्वकप २०२६ को फाइनल खेल मैदानमै पुगेर नहेर्ने घोषणा गरेका छन् । अर्जेन्टिना फाइनलमा पुगे पनि राष्ट्रपति मिलेईले आफ्नो एउटा विशेष ‘अन्धविश्वास’…

फिफा विश्वकप : विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

फिफा विश्वकप २०२६ को च्याम्पियनले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ । फिफाले २०२६ को विश्वकपबाट नयाँ परम्पराको सुरुवात गर्दै विजेता…

एसीसी यू–१९ महिला एसिया कप : इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो

नेपालले एसीसी यू–१९ महिला एसिया कप छनोटअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले…

विश्वकप फाइनलको टिकट १७ लाख रुपैयाँभन्दा महँगो

आइतबार राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलको टिकट अमेरिकी खेलकुद इतिहासकै सबैभन्दा महँगो हुने भएको छ । अर्जेन्टिना र स्पेनबीच हुने फाइनलका लागि टिकटको औसत मूल्य ११ हजार ३२७…