Author: khel chautari

नेपाल टिम च्याम्पियन

नेपाल १० औं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । २७ स्वर्ण, १४ रजत र ११ कांस्य जित्दै नेपाल टिम च्याम्पियन बनेको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले…

काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीलाई बिदाइ

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा आयोजना हुने काभा मेन्स भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेपाल भलिबल संघले काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा…

१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् ।…

विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

जर्मनीका पूर्व स्टार मिडफिल्डर टोनी क्रुस ले फिफा विश्वकप २०२६को उपाधि स्पेनले जित्ने भविष्यवाणी गरेका छन् । उनले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनामाथि स्पेन…

के क्यानडाको डढेलोको धुवाँले विश्वकप फाइनललाई असर पार्ला ?

न्यू जर्सी न्यूयोर्कमा हुने विश्वकपको फाइनल खेल अनिश्चितताको घेरामा परेको छ । क्यानडाबाट फैलिएको डढेलोको बाक्लो धुवाँका कारण संयुक्त राज्य अमेरिकाभरि नै अस्वस्थकर हावाको गुणस्तरसम्बन्धी चेतावनी जारी गरिएको छ ।…

एशियन चेसमा पुरुषोत्तम सिलवालको सानदार शुरुवात

काठमाडौं । चिनको शेन्जेन शहर स्थित कोली होटलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन भइरहेको २८ औं एशियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवालले सानदार शुरुवाट गरेका छन्…

विश्वकप जितेपछि २७ वर्षमै राष्ट्रिय टोलीबाट सन्यास लिने कुकुरेलाको भावुक निर्णय

स्पेनका २७ वर्षीय डिफेन्डर मार्क कुकुरेलाले विश्वकप जितेपछि राष्ट्रिय टोलीबाट सन्यास लिने संकेत गर्दै फुटबल जगतलाई भावुक बनाउने बयान दिएका छन् । युरोपियन च्याम्पियनसिपको उपाधि जितिसकेका कुकुरेल्लाको नजर अब विश्वकप…

यामललाई कोठामा थुन्ने स्कालोनीको रहर

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले स्पेनका युवा स्टार लामिने यामालको खेल कौशलको खुलेर प्रशंसा गर्दै उनलाई रोक्नु आफ्नो टोलीका लागि मुख्य चुनौती रहेको बताएका छन् । आसन्न खेलको पूर्वसन्ध्यामा यामालको…

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

काठमाडौं । जापानको आइची÷नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । दुवै खेलाडी राष्ट्रिय…

१० किलोमिटर सडक दौडमा गुरुङ प्रथम

काठमाडाैं । हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाज ले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै…