विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्डमा दिनदहाडै चोरी
विराटनगर । विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको कार्यालयमा शनिबार दिनदहाडै चोरी भएको छ । सहिद रंगशालाको पूर्वतर्फ रहेको बोर्डको कार्यालयमा बिदाको दिन प्रवेश गरेका व्यक्तिले धाराका टुटीलगायतका सामान…










