पुष्पसदन कप बास्केटबल शनिबारदेखि
पुष्पसदन आवासीय माध्यमिक विद्यालयको कप आयोजनामा चौथो पुष्पसदन उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा विद्यालयका ५१ टिमले प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक…










