Author: khel chautari

झापा महिला गोल्डकप : रश्मीको ह्याट्रिकमा एपिएफ सेमिफाइनलमा

झापा । विभागीय टोली एपिएफ फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किमस्थित…

समृद्धि ओपन खुला बास्केटबल च्याम्पियनसिप बुधबारदेखि सुरु हुने

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा र नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा ‘समृद्धि ओपन खुला बास्केटबल च्याम्पियनसिप’ बुधबारदेखि सुरु हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता कात्तिक १९ गते (बुधबार)…

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

सीई कर्पोरेट टि-१० प्रतियोगिताको तेश्रो संस्करण कार्तिक २१ र २२ गते काठमाडौँको चुनीखेलमा हुने भएको छ । सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको…

स्थगित एभरेष्ट महिला भलिबल लिग कार्तिक २६ गतेदेखि हुने

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ सम्म पुनः सञ्चालन हुने भएको छ । आयोजकले यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको…

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ । प्रतियोगितामा ७ उमेरसमूह र २…

पथरीशनिश्चरे गोल्डकप : संकटालाई हराउँदै पाँचथर सेमिफाइनलमा

पथरी (मोरङ) । संकटा क्लबलाई पराजित गर्दै पाँचथर क्लबले अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी पथरीशनिश्चरे गोल्डकप २०८२ मा विजयी सुरुआत गरेको छ । सोमबार पथरी रंगाशाला भएको तेस्रो क्वाटरफाइनल खेलमा…

झापा महिला गोल्डकपको उद्घाटन खेलमा पुलिस विजयी

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले उच्च प्रदर्शन गर्दै पहिलो जित हासिल गरेको छ । पुलिसले आज एकतर्फी नतिजा…

तीन हजार विद्यार्थीको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रम उद्घाटन

करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा…

एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा

एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो । प्रतियोगिता…

राप्तीसोनारी नेचर रन यही कार्तिक २२ गते हुने

राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्र्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । एघार बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी…