Author: khel chautari

प्रधानमन्त्री कप एक दिवसीयका खेल अब तल्लो मूलपानीमा हुने

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएका खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा सारिएको छ । प्रतियोगिता चैत ७ गतेबाट सुरु हुँदैछ ।…

राष्ट्रिय लिग : लालीगुराँस शीर्ष स्थानमा

एन्फा राष्ट्रिय लिगअन्तर्गत चित्लाङ एफसीमाथि महत्वपूर्ण जित निकाल्दै लालीगुराँस एसोसिएसन क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा लालीगुराँसले चित्लाङलाई १–० ले पराजित गर्‍यो ।…

लोहोरुङ्ग एफसी स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

इटहरी । संखुवासभाको लोहोरुङ्ग फुटबल क्लब जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा केराबारी फुटबल क्लब मोरङलाई १–०…

सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन ५ गल्फर संयुक्त रुपमा शीर्षस्थानमा

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । प्रोफेसनल गल्फर शुक्र बहादुर…

पौडी पोखरीको निरीक्षण सम्पन्न

काठमाडौं । हावाहुरीले हिटिङ पौडी पोखरीको छानामा पुर्याएको क्षतिको बुधबार निरीक्षण गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीको निरीक्षण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित

काठमाडौं । केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती तीन खेलमा लगातार पराजित भएको हाउण्ड्सले बुधबार कीर्तिपुर बास्केटबललाई ६८–५१ ले…

सुजन थपलियाको कप्तानीमा पिएम कप खेल्ने कोशी प्रदेशको क्रिकेट टोलीको घोषणा

विराटनगर । आउदो शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका लागि सुजन थपलियाको कप्तानीमा कोशी प्रदेशको टोलीको घोषणा गरिएको छ । कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डेका अनुसार आज थपलियाको…

महिला लिगमा आर्मीको विजयी सुरुआत

सहिद स्मारक महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । ललितपुरस्थित च्यासल रंगशालामा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले…

एनभिए लिगको मिति सर्‍यो, वैशाखमा हुने

दशौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष लिगको मिति सारिएको छ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त लिग एक महिनापछि सारिएको संघले जनाएको छ । संघका अनुसार प्राविधिक…

एनभिए लिगको मिति सर्‍यो, वैशाखमा हुने

दशौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष लिगको मिति सारिएको छ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त लिग एक महिनापछि सारिएको संघले जनाएको छ । संघका अनुसार प्राविधिक…