Author: khel chautari

युरोपा लिग : क्वाटरफाइनल समिकरण पूरा

काठमाडौं । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युईएफए युराेपा लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ । बिहीबार राति सम्पन्न अन्तिम १६ का दोस्रो लेगका खेलसँगै अन्तिम आठ टोलीको टुंगो…

दीनेश हेन्जनको निर्णायक गोलमा आर्मीको कठिन जित

एन्फा राष्ट्रिय लिग अन्तर्गत बिहीबार भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युवा क्लबलाई १-० ले हराएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा आर्मीका दीनेश हेन्जनले गरेको…

बसाहा फाइनलमा, उपाधिका लागि लोहोरुङ्गसँग भिड्ने

इटहरी । बसाहा क्लब उदयपुर अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको अन्तिम सेमिफाइनलमा आयोजक द योङ बदर्श इटहरी सुनसरीलाई १-०…

विराटनगरमा ‘अनिल–मीन’ ट्रफी क्रिकेट सुरु, मोरङको विजयी सुरुआत

विराटनगर । विराटनगरमा पहिलो पटक आयोजना भएको ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा घरेलु टोली मोरङले सुनसरीलाई पराजित गरेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा भएको पहिलो…

महिला लिग: चर्च ब्वाइजमाथि पुलिसको फराकिलो जित

काठमाडौं । सहिद स्मारक महिला लिगअन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ । ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले चर्च…

रोमाञ्चक खेलमा बागमती विजयी

काठमाडौं । सहिद स्मारक महिला लिगअन्तर्गत अत्यन्त रोमाञ्चक खेलमा बागमती युथ क्लब विजयी भएको छ । ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा बागमतीले आरएस पोखरामाथि ५–४ को संघर्षपूर्ण…

सूर्य नेपाल वेस्टर्न ओपनमा भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । आज ३-अन्डर ६६…

एचजेएनबीएल : टाईम्सको चौथो जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स इन्टरनेसनल क्लबले चौथो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा विहीबार चएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई ८५–७३…

साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको विदाई

नेपाली राष्ट्रिय यू–२० पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । बिहीबार एक विशेष समारोहकाबीच साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीको बिदाइ गरिएको हो । समारोहमा बोल्दै कोच उर्जन श्रेष्ठले…

उसु टोली चीन जाने

दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ । चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मि तामाङ, गिरिस पौडेल,…