केपी ओली कप : सिइसी काठमाडौं सेमिफाइनलमा
पोखरा । राष्ट्रिय खेलाडी सम्मलित सिइसी काठमाडौं केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’…










