Author: khel chautari

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा । हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार साँझ भएको खेलमा फ्रेण्डस क्लबलाई १-० गोलले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो…

अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता : आयोजकलाई हराउँदै हिमालयन सेमिफाइनलमा

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा हिमालयन फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक टोलीलाई…

२१ जना राष्ट्रिय खेलाडी एपिएफमा जागिरे, अधिकांश महिला फुटबलर

विभिन्न खेल विधाबाट २१ जना नेपाली राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बल (एपिएफ) मा जागिरे भएका छन् । सशस्त्र प्रहरी बलले करारमा रहेका खेलाडीहरूलाई स्थायी रूपमा नियुक्त गर्दै उनीहरूको खेलकुद यात्रामा…

मन्डिखाटार दोस्रो एमेच्योर टेनिस टुर्नामेन्ट सुरु

काठमाडौं । मन्डिखाटार दोस्रो एमेच्योर टेनिस टुर्नामेन्ट सोमबारदेखि सुरु भएको छ । आगामी शनिबारसम्म चल्ने प्रतियोगिताको मन्डिखाटार सिरिडी कोलोनीका अध्यक्ष सुरज रावलले रेफ्री कृष्ण घलेलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका…

किक बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ । चैत २५ देखि ३० गतेसम्म हुने प्रतियोगितामा कोसिश श्रेष्ठ, इरा…

प्रथम र दिपालाई स्वर्ण

नरहरिपुर डोजोकाद्वय प्रथम मानन्धर र दिपा पुन मगर शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा पहिलो…

फोर नेसन्स कप बक्सिङ प्रतियोगीताका लागि नेपाली टोली भुटान प्रस्थान

फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । अप्रिल…

इण्डो–नेपाल क्रिकेट प्रतियोगिता : सुपोल क्वाटरफाइनलमा प्रवेश गर्दा हाइपर सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको सुपोल क्रिकेट क्लब क्वाटरफाइनलमा प्रवेश गर्दा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटना सेमिफाइनलमा प्रवेश गरेको छ ।…

योगासना च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ६ पदक

नेपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो । मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४…

ब्वाइज युनियनको पहिलो जित, मध्यपुर पराजित

ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले पराजित गर्दै पहिलो जित…