मेस्सीको गोलमा मियामी हारबाट जोगियो
कप्तान लियोनल मेस्सीको गोलमा इन्टर मियामी मेजर लिग सकर (एमएलएएस) मा हारबाट जोगिएको छ । सोमबार बिहान भएको खेलमा मियामीले टोरोन्टो एफसीसँँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।…
कप्तान लियोनल मेस्सीको गोलमा इन्टर मियामी मेजर लिग सकर (एमएलएएस) मा हारबाट जोगिएको छ । सोमबार बिहान भएको खेलमा मियामीले टोरोन्टो एफसीसँँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।…
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच खेल हुँदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने…
स्पेनीस लिग ला लिगाको उपाधि दौड थप रोमाञ्चक बनेको छ । आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले सेभियामाथि २–१ को रोमाञ्चक जित निकालेपछि शीर्ष स्थानका लागि प्रतिस्पर्धा चर्किएको हो ।…
इटालियन सिरी ‘ए’ मा युभेन्ट्स बराबरीमा रोकिदा एटलान्टा पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स एएस रोमासँग १-१ गोलको बराबरीमा रोकिएको हो । रोमाको घरेलु मैदानमा भएको खेलमा…
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा नवदिप युवा क्लब मधुमल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा आइतबार भएको खेलमा मिक्लाजुङ १ आरसीसीलाई…
सिमरा । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार साँझ भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान…
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ । आइतवार राति भएको खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको गोलरहित बराबरीमा सकिएको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले…
गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । हैदराबादलाई लगातार चौथो हार…
इंग्लिस प्रिमियर लिगको वेस्ट लण्डन डर्बीमा ब्रेन्टफोर्डले चेल्सीलाई गोलरहित बराबरीमा रोकेको छ । आइतबार ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्…
प्रिमियर लिगमा टोटनहमसँग पराजित भएपछि साउथह्याम्पटन रेलिगेशनमा परेको छ । यो प्रिमियर लिग इतिहासमा सबैभन्दा चाँडो अर्थात् सात खेल बाँकी रहँदै घटुवा हुने पहिलो क्लब बनेको छ । साथै साउथह्याम्प्टन…