आईपीएल २०२५: बाँकी खेलको तालिका घोषणा, पञ्जाब र दिल्लीबीच पुन: खेल हुने
भारत र पाकिस्तानबीचको तनाव र त्यसपछिको युद्धविरामपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकी खेलको तालिका घोषणा गरेको छ । यो सिजनको खेल १७…










