Author: khel chautari

साफ यु-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित, उपविजेता बन्दै सेमिफाइनलमा

साफ यु-१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । मंगलबार गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपाल भारसँग…

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा

कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा…

रारा गोल्डकप : डाडाबजारलाई हराउँदै एल एक्स सिटी सेमिफाइनलमा

धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राजारानी खेल मैदानमा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा डाडाबजार फुटबल क्लबलाई २–०…

प्लानिङ ब्वाइज दुई खेलअगावै ‘ए’ डिभिजन लिगमा बढुवा

जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबलाई २–० ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड दुई खेलअगावै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा…

साफ यू-२० महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-२० महिला…

नेपाल हङकङसँग ७ विकेटले पराजित

नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस) का आधारमा सात विकेटले पराजित…

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : पथरी र हाम्रो धरान सेमिफाइनलमा

कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका मोरङको पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबसेमिफाइनलमा पुगेका छन् । विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पथरीशनिश्चरे भेट्रान्सले मिल्स…

फिफा क्लब विश्वकपमा पन्ध्र हजार अर्जेन्टिनी समर्थकलाई अमेरिकाको प्रतिबन्ध

अमेरिकामा आयोजना हुने क्लब विश्वकपमा अर्जेन्टिनाका १५ हजार आक्रामक समर्थकलाई प्रतिबन्ध गरिने भएको छ । अर्जेन्टिनाका सुरक्षामन्त्री प्याट्रिसिया बुलरिचले सोमबार ब्युनर्स आयर्सस्थित अमेरिकी दूतावासमा १५ हजार उच्छृंखल समर्थकको सूची बुझाएको…

रोनाल्डो बिना अल नासरको कीर्तिमानी जित, मानेको चार गोल

अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेल अल अखडोउडविरुद्ध ९-० को जित हासिल गरेको हो । क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा…

साफ यु-१९ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

नेपालले आज साफ यु-१९ च्याम्पियनशिपमा भारतसँग खेल्दैछ । भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । नेपाल र भारत दुवै टोली सेमिफाइनलमा प्रवेश…