किर्गिस्तानमाथि म्यानमारको फराकिलो जित
म्यानमारले नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा लगातार दोश्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० गोलले हराउँदै लगातार दोस्रो जित हासिल…










