Author: khel chautari

दुहबी मेयर कप : वडा नम्बर ७ क्वाटरफाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ७ क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको चौथो प्रि-क्वाटरफाइनल…

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित हुने भएकी छन् । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने…

कैलाली प्रिमियर लिग सुरु, गोदावरी र पुनर्वासको बिजयी सुरुवात

तेश्रो संस्करणको कैलाली प्रिमियर लिग आजदेखि सुरु भएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । तेश्रो संस्करणको कैलाली प्रिमियर…

दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको तयारी पूरा

ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना बिहीबार सुरु हुने दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएको छ । च्याम्पियनसिपको अन्तिम चरणका खेलहरु बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भौतिक रुपमा…

मुख्यमन्त्री कप महिला भलिबल कप फागुन ११ देखि हुने

झापा । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता -२०८१ फागुन ११ गते देखि सुरु हुने भएको छ । महासंघको आयोजना तथा कोशी प्रदेश…

काठमाडौँमा स्विमिङको एस्का सर्टिफिकेसन क्लिनिक सुरु

काठमाडौँमा पौडीको एस्का (एएससीए) सर्टिफिकेसन क्लिनिक सुरु भएको छ । लिटिल डल्फिन्स स्विम स्कुलको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण काठमाडौँमा सुरु भएको हो । अमेरिकन स्विमिङ कोच एसोसिएसनको सर्टिफिकेसन्स…

सलेशले जित्यो बागमती यु–२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिप

कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु-२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ । मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०-० स्कोरले…

बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा

मकवानपुर । विभागीय टोली एपिएफ फुटबल क्लब मकवानपुरमा जारी सातौं बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा…

विशाल तेस्रो संस्करणको एनएसएल चितवनबाटै खेल्ने

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरेको छ । चितवनले एनएसएलको तेस्रो संस्करणका लागि विशाललाई रिटेन गरिएको जानकारी दियो । विशाल अघिल्लो संस्करणमा चितवनको मार्की…

कर्णालीको विजयी सुरुआत

धनगढी । आयोजक गौरीगंगा ११ लाई पराजित गर्दै कर्णाली प्रदेश फुटबल एसोसिएसनले जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढीको कैलालीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबमा बुधबार…