Author: khel chautari

छिरिङ तेस्रो संस्करणको एनएसएल चितवनबाटै खेल्ने

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी एफसी चितवनले डिफेन्डर छिरिङ गुरुङलाई रिटेन गरेको छ । चितवनले एनएसएलको तेस्रो संस्करणका लागि छिरिङलाई ‘ए’ क्याटोगरीबाट रिटेन गरिएको जानकारी दियो । उनी चितवनले रिनेटन…

इ स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप सुरु

इ स्पोर्ट्स संघ नेपालको आयोजनामा दोस्रो इ स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप काठमाडौंमा बिहीबार सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन…

उदयपुरले जित्यो कोशी प्रदेश प्रिमियर लिगको उपाधि

कोशी प्रदेश प्रिमियर लिगको उपाधि उदयपुरको गाईघाट फुटबल क्लबले जितेको छ । बिहीबार धरान रङ्गशालामा भएको समापन खेलमा पाँचथरलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै गाईघाट च्याम्पियन बनेको हो ।…

बागमती गोल्डकप : बागमतीलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

मकवानपुर । मच्छिन्द्र फुटबल क्लब मकवानपुरमा जारी सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती…

नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा

नेपाल र म्यानमार एक खेल अगावै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् ।…

सुदूरपश्चिम सेमिफाइनलमा

धनगढी । मधेश प्रदेशको नव जागृति यसथ क्लबमाथि एकपक्षीय निकाल्दै सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसन जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स…

वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपका लागि खेलाडी छनोट हुने

आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडी छनोट…

इटहरी गोल्डकप: सगरमाथा फाइनलमा, उपाधिका लागि मच्छिन्द्रसँग भिड्ने

दुई पटक उपाधि उचाली सकेको सगरमाथा युथ क्लब मोरङ इटहरीमा जारी १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार इटहरी रंगशालमा भएको दोस्रो सेमिफाइनल…

झापा-११ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा

झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज…

अर्किड र न्यु मुन सेमिफाइनलमा

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यु मुन स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।…