इक्युवालिटि कप महिला क्रिकेटको उपाधि मोरङलाई
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएको चौथों संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिवार विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा…










