एनएसएलको उपविजेता पोखरा थण्डर्सले आइएसएलका दुई टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपविजेता टोली पोखरा थण्डर्सले इन्डियन सुपर लिग (आइएसएल) का दुई टोलीसँग खेल खेल्ने भएको छ। पोखराले मंगलबार एक विज्ञप्तिमार्फत आइएसएलका दुई टोलीसँग पोखरा रंगशालामा…










