आहा रारा गोल्डकप : एपीएफलाई हराउँदै मच्छिन्द्र क्वाटरफाइनलमा
मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको दोश्रो प्रि-क्वाटरफाइनल खेलमा एपीएफ क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र अन्तिम आठमा…










