रियाल कोपा डेल रेको सेमिफाइनलमा
रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा रियालले लेगानेसलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लेगानेसको घरेलु मैदानम भएको खेलमा…
रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा रियालले लेगानेसलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लेगानेसको घरेलु मैदानम भएको खेलमा…
झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । बुधबार भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
इंग्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट लोनमा फरवार्ड जोआओ फेलिक्स एसी मिलान पुगेका हुन् । एसी मिलानले २५ वर्षीय पोर्चुगिज फरवार्ड फेलिक्सलाई यो सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।…
फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेका छन् । समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट यसअघि नै बाहिरिएको बोष्टम एकेडेमी झापाले घोडाघोडी–…
ललितपुर । पुष्पसदन कप राष्ट्रब्यापी विद्यालयस्तरीय आमन्त्रण टेबलटेनिस प्रतीयोगीता बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतीयोगीतामा ३० वटा विद्यालयका २ सय ३०…
धरान । चर्च ब्वाइज युनाइटेड धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा भुटानको रोयल थिम्पु कलेजलाई ७-० को फराकिलो अन्तरले…
पोर्चुगलका तथा साउदी प्रो लिग क्लब अल-नासरका कप्तान क्रिष्टियानो रोनाल्डोले ४० वर्षमा पाइला टेकेका छन् । बुधबारबाट रोनाल्डोले ४०औं वर्षमा पाइला टेकेका हुन् । रोनाल्डोले आफ्नो जन्मदिन आफ्नो परिवारसँग मनाइरहेका…
पोखरा । पोखरामा जारी दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयले दुई स्वर्ण प्राप्त गरेको छ । महिला तथा पुरुष डबलस्मा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन् । महिला…
पोखरा । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उद्देश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् । आज (बुधबार) दोश्रो विश्वविद्यालय खेलकुदको पोखरामा…