Month: २०८१, २३ माघ बुधबार ०८:४८

प्रशिक्षक सिम्योनीका छोराको दुई गोलमा एट्लेटिको सेमिफाइनलमा

एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको क्वाटरफाइनल खेलमा गेटाफेलाई ५-० ले पराजित गर्दै एट्लेटिको अन्तिम चारमा प्रवेश गरेको हो । एट्लेटिको घरेलु मैदानमा…

बोलोग्ना २६ वर्षपछि इटालियन कपको सेमिफाइनलमा 

बैकल्पिक खेलाडी सान्टियागो कास्ट्रोले निर्णायक गोल गरेपछि बोलोग्ना २६ बर्षपछि इटालीयन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा बोलोग्नाले अटलान्टालाई उसकै घरेलु मैदान गेविस स्टेडियममा १-० ले…

नव ज्योति च्यालेन्ज कपमा आयोजक सेमिफाइनलमा

बिर्तामोड । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १० अन्तरको…

गौरिटारको फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-६ स्थित गौरिटारको फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त रंगशालाको काम अन्तिम चरणमा पुगेको हो…

बुढासुब्बा गोल्डकप: काकडभिट्टालाई हराउँदै एनआरटी सेमिफाइनलमा

धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको मंगलबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५औं संस्करणको…

अर्जुन ट्रफी : लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा डिसिए धनगढीले दोस्रो जित दर्ता गरेको छ । मंगलवार भएको दिनको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना…

नुवाकोटमा प्रथम विदुर मेयर कप खुला बुद्धिचाल प्रतियोगिता हुने

नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रथम मेयर कप खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष प्रकाश जोशीले ६ देखि ८फागुनसम्म बुद्धिचाल खेलको खुला प्रतियोगिता…

आहा! रारा गोल्डकप शुरु, आयोजकलाई हराउँदै पुलिस क्वाटरफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब २४औं आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा फुटबल क्लबलाई १-० गोलले स्तब्ध बनाउँदै पुलिस क्वाटरफाइनलमा प्रवेश…

विशेष प्रशिक्षणमा रहेका खेलाडीको स्वास्थ्य परीक्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले मिसन-२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ । खेलाडी तथा प्रशिक्षकको रगत…

महिला टी–२० आई सिरिज: नेपालको लगातार चौथो हार

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार चौथो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको…