उसु महासंघका प्रतिनिधिले गरे राखेप सदस्यसचिवको कार्यकक्षमा तोडफोड
नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका पदाधिकारीले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् । नेपाल उसु महासंघका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप कार्यलयमा…










