Month: २०८१, २६ माघ शनिबार १६:०७

अर्जुन ट्रफी : कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स युथ क्लब, डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा डडेलधुराले न्यु होराइजन बुटवललाई…

थ्री बाई थ्री बास्केटबल सोमबारबाट

काठमाडौं । नेपाल बास्केटबल संघ र श्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ । शनिबार पत्रकारसम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म…

बिर्तामोडमा आजदेखि अन्तरपालिका महिला फुटबल

बिर्तामोड । झापाको बिर्तामोड आजदेखि अन्तरपालिका महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समिति बिर्तामोडले जनाएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष…

फ्रान्सेली गोलरक्षक बाल्टुस पुन: ललितपुरबाटै खेल्ने

फ्रान्सेली गोलरक्षक जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् । ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री…

बुढासुब्बा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र एनआरटी भिड्दै

२५औ संस्करणको बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र साविक विजेता एनआरटीबीच प्रतिस्पर्धा हुनेछ…

फागुन ३ गतेदेखि १५औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप

इटहरी । १५औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । फागुन ३ गतेदेखि १० गतेसम्म इटहरी रंगशालामा हुने प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलन गरी…

दुहबीमा मेयर कप फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि

दुहबी । सुनसरीको दुहबीमा फागुन ४ गतेदेखि सातौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा दुहबीका १२ वटा वडाको टिमको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एलेभेन…

‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता सोमबार देखि

‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता यहि माघ २८ गते देखी धरान रङ्गशालामा सुरु हुने भएको छ । आयोजक कोशी प्रदेश फुटबल संंघले शुक्रवार बिहान एन्फा एकेडेमी धरानमा आयोजित पत्रकार…

युभेन्टसको कठिन जित, चौथौं स्थानमा उक्लियो

इटालियन सिरी ‘ए’ मा शुक्रवार युभेन्टसले कोमोमाथि २–१ को कठिन जित निकालेको छ । कोमोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन कोलो मुआनी दुबै गोल गरे । कोमोका लागि…

शीर्ष स्थानको पिएसजी सहज जित, १३ अंकको अग्रता

फ्रेन्च लिग वानमा अंक तालिकामा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले सहज जित निकालेको छ । शुक्रवार राति भएको खेलमा साविक विजेता पिएसजीले मोनाकोलाई ४–१ गोलले पराजित गरेको…